logo

२०८२ चैत्र २, सोमबार

logo
  • २०८२ चैत्र २, सोमबार
  • प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

    प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

    6.8K
    SHARES
    प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।



    विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको मन्त्री खतिवडाको भनाइ छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट