logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • बोनस सेयर पारित गर्न टेलिकमले बोलायो साधारण सभा

    बोनस सेयर पारित गर्न टेलिकमले बोलायो साधारण सभा

    8.1K
    SHARES
    बोनस सेयर पारित गर्न टेलिकमले बोलायो साधारण सभा

    काठमाडौं । नेपाल टेलिकम लिमिटेडले पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।



    कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभासमेत डाकेको छ। कम्पनीको साधारण सभा चैत २४ गत त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट