logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सुनको भाउ १ हजार ८ सय घट्यो

    सुनको भाउ १ हजार ८ सय घट्यो

    4.3K
    SHARES
    सुनको भाउ १ हजार ८ सय घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। सोमबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले तथा चाँदी तोलामा ३५ रुपैयाँले घटेकोे छ।

    सोमबार १ लाख २ हजार ३ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

    चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र १, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट