logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • क्रिप्टोकरेन्सी कारोबार हुने एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

    क्रिप्टोकरेन्सी कारोबार हुने एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

    8.7K
    SHARES
    क्रिप्टोकरेन्सी कारोबार हुने एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रुपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुलाई निर्णय कार्यान्वयन गर्न भन्दै प्राधिकरणले परिपत्र गरेको हो।

    अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट,एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।

    यसअघि नेपाल राष्ट्र बैंकले नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको भन्दै सचेत रहन अनुरोध गरेको थियो।


    अर्थ चाैतारी
  • २०७८ चैत्र १, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट