logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • सेलपेको ‘नयाँ वर्ष आयो, क्यासब्याक पायो’ अफर सार्वजनिक

    सेलपेको ‘नयाँ वर्ष आयो, क्यासब्याक पायो’ अफर सार्वजनिक

    2.8K
    SHARES
    सेलपेको ‘नयाँ वर्ष आयो, क्यासब्याक पायो’ अफर सार्वजनिक

    काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे) ले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यासब्याक पायो’योजना अन्तर्गत आकर्षक अफर ल्याएको छ।

    जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ। यस अफर अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले निम्न लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ:

    १. टप–अपमा ६ प्रतिशत क्यासब्याक।
    २. फोनपे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत (रु.१०० को क्याप सहित) छुट।
    ३. एयरलाइन्स टिकट खरीदमा रु.१२०० सम्म छुट।
    ४. बस टिकट खरीदमा १० प्रतिशत छुट।

    क. टपअपमा क्यासब्याक कसरी प्राप्त गर्ने?
    १. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्ने।
    २. दर्ता गर्ने। आफ्नो केवाईसी प्रमाणित गर्ने, आफ्नो बैंक खाता लिंक गर्ने वा वालेट लोड गर्ने।
    ३. आफूले लिंक गरेको बैंक खाता वा वालेट मार्फत टप अप गर्ने।

    ख. एयरलाइन्स टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने?

    १. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्ने।
    २. दर्ता गर्ने। आफ्नो केवाईसी प्रमाणित गर्ने। आफ्नो बैंक खाता लिंक गर्ने वा वालेट लोड गर्ने।
    ३. आफूले लिंक गरेको बैंक खाता वा वालेट मार्फत एयरलाइन्स टिकटहरू किन्ने।

    ग. बस टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने?
    १. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्ने।
    २. दर्ता गर्ने। आफ्नो केवाईसी प्रमाणित गर्ने। आफ्नो बैंक खाता लिंक गर्ने वा वालेट लोड गर्ने।
    ३. आफूले लिंक गरेको बैंक खाता वा वालेट मार्फत बस टिकटहरू किन्ने।

    घ. फोनपे मर्चेन्ट भुक्तानीमा कसरी छुट प्राप्त गर्ने?
    १. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्ने।
    २. दर्ता गर्ने। आफ्नो केवाईसी प्रमाणित गर्ने, आफ्नो बैंक खाता लिंक गर्ने वा वालेट लोड गर्ने।
    ३. कुनै पनि फोनपे मर्चेन्ट क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने।

    अर्थ चाैतारी
  • २०७८ चैत्र १, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट