logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४० दिनको तलबभत्ता साढे ४४ हजार

    एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४० दिनको तलबभत्ता साढे ४४ हजार

    10.8K
    SHARES
    एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४० दिनको तलबभत्ता साढे ४४ हजार

    काठमाडौं । आउँदो स्थानीय तहको चुनावलाई लक्षित गर्दै म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएको छ। चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।



    सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

    उनीहरूले ४० दिनको सेवा सुविधा पाउनेछन्। म्यादी प्रहरीले तलबबाहेक रासन र पोशाकवापतको रकम पनि पाउनेछन्। सबै सुविधाको रकम जोड्दा ४४ हजार ४४० रुपैयाँ उनीहरूले पाउने देखिन्छ।

    https://drive.google.com/file/d/1oQyDZ0H_AnHrNHOQmeZDiVTeo0DOP-aj/view


    अर्थ चाैतारी
  • मंगलबार, १ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट