logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • शिक्षक सेवा आयोगले तोकाका निमािव तहका यि हुन परिक्षा केन्द्र (विवरणसहित)

    शिक्षक सेवा आयोगले तोकाका निमािव तहका यि हुन परिक्षा केन्द्र (विवरणसहित)

    38K
    SHARES
    शिक्षक सेवा आयोगले तोकाका निमािव तहका यि हुन परिक्षा केन्द्र (विवरणसहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको छ ।



    आयोगबाट चैत १७ गते विहान ११ बजेदेखि प्रदेशस्तरमा सञ्चालन हुने निम्न माध्यामिक तह, तृतीय श्रेणी सामान्य परीक्षाको लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको हो ।

    आयोगले परीक्षा केन्द्रको नाम ठेगाना,परीक्षा केन्द्र नम्बर, विषय र केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको विवरण सार्वजनिक गरिएको जनाएको छ ।

    विवरण हेर्न तलको लिङ्कमा जानुहोला:

     

     


    अर्थ चाैतारी
  • विहिबार, ३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट