images
images

सुनको मूल्य ६ सय रुपैयाँले ओरालो

  • चैत्र ६ २०७८, आईतवार
images

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। शुक्रबार स्थिर रहेको सुनकमे मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ।

शुक्रबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

images