logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • ग्लोबल आइएमई बैंकको धितो कर्जा अनलाइनबाट सुरु

    ग्लोबल आइएमई बैंकको धितो कर्जा अनलाइनबाट सुरु

    7.3K
    SHARES
    ग्लोबल आइएमई बैंकको धितो कर्जा अनलाइनबाट सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको छ । बैंकले मुद्दती निक्षेप कर्ताहरूलाई लक्षित गरी मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको जनाएको हो ।



    मुद्दती निक्षेप कर्ताहरूले बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितो अनलाइन कर्जा लिन सक्ने बैंकले जनाएकाके छ ।

    यसबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट