logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • एनएमबि क्यापिटलको सीइओमा दीपेश कुमार वैद्य नियुक्त

    एनएमबि क्यापिटलको सीइओमा दीपेश कुमार वैद्य नियुक्त

    6.7K
    SHARES
    एनएमबि क्यापिटलको सीइओमा दीपेश कुमार वैद्य नियुक्त

    काठमाडौं । एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपेश कुमार वैद्यलाई नियुक्त भएका छन् ।

    कम्पनीको सञ्चालक समिति बैंठकले वैद्यलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीमा आबद्ध थिए । नवनियुक्त सीइओ वैद्यले चैत ६ गतेदेखि कार्यभार सम्हालेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट