logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सन नेपालद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

    सन नेपालद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

    8.8K
    SHARES
    सन नेपालद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

    काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि। द्धारा म्यादी विमितका परिवारलाई बीमा रकम प्रदान गरेको छ । रुपन्देही वाणगंगा नगरपालिका वार्ड नं ८ वस्ने स्वर्गिय चक्र वहादुर उचै ठकुरीको वैदेशिक रोजगारको सिलसिलामा दुवईमा मृत्यु भएको थियो ।सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि।वुटवल शाखाको तर्फबाट मृतकका श्रीमती गंगा शाहीलाई १२ लाखको चेक हस्तान्तरण गरेको हो ।

    चेक हस्तान्तरणका अवसरमा सन नेपाल लाईफ इन्स्योरेन्स क।लि वुटवल शाखाका शाखा प्रमुख सुवास सेन ओलीले वैदेशिक रोजगारमा जानेले अनिवार्य रुपमा श्रम स्वीकृती लिई बीमा गरेर वैधानिक रुपमा जानुपर्ने बताए । वैदेशिक रोजगारको क्रममा घटना घटेको अवस्थामा बीमाले आश्रीत परिवारको लागी ठुलो राहत मिल्ने उनले बताए ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ८, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट