बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर

  • चैत्र ८ २०७८, मंगलवार
images

काठमाडौं । इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो ।

नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु उपलब्ध हुने गरेका छन् ।

images

images