logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • सुनको मुल्य ११ सय रुपैयाँले घट्यो

    सुनको मुल्य ११ सय रुपैयाँले घट्यो

    3.5K
    SHARES
    सुनको मुल्य ११ सय रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको हो।

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार २ सय रुपैयाँमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३७० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ९, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट