logo

२०८२ जेष्ठ ८ बुधबार

logo
  • बुधबार, ८ जेष्ठ २०८२
  • सिरहाबाट ११ लाख रुपैयाँसहित एक पुरुष पक्राउ

    सिरहाबाट ११ लाख रुपैयाँसहित एक पुरुष पक्राउ

    • GP Paudel
    • शनिबार, १२ चैत्र २०७८
    6.7K
    SHARES
    सिरहाबाट ११ लाख रुपैयाँसहित एक पुरुष पक्राउ

    सशस्त्र प्रहरीले सिरहाबाट ११ लाख बढी रकमसहित एक पुरुषलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले लहान नगरपालिका १ मटियर्वाबाट सिरहा भगवानपुर गाउँपालिका ४ निवासी ४४ वर्षीय दिलीपकुमार साहलाई ११ लाख २ हजार ९ सय पचास रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 




    GP Paudel
  • शनिबार, १२ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved