logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • सर्जक नवराज लामिछानेको दोश्रो गीत ‘काफल पाक्यो’ चर्चामा (भिडियो सहित)

    सर्जक नवराज लामिछानेको दोश्रो गीत ‘काफल पाक्यो’ चर्चामा (भिडियो सहित)

    9.2K
    SHARES
    सर्जक नवराज लामिछानेको दोश्रो गीत ‘काफल पाक्यो’ चर्चामा (भिडियो सहित)

    काठमाण्डाै । सर्जक नवराज लामिछानेको दोश्रो गीत ‘काफल पाक्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक अर्जुन सापकोटा र लक्ष्मी खड्काको स्वर रहेको उक्त गीत ‘काफल पाक्यो ‘ गायक सापकोटाको युट्युव च्यानलबाट बजारमा ल्याईको हो ।

    उक्त गीतमा कमल चापागाईले संगीत भरेका छन भने एरेञ्ज सागर बिराहीको रहेको छ । मदन खड्काको कोरियोग्राफी रहेको उक्त भिडियोमा राजन केसी र सगुन शाही फिचर्ड रहेका छन् भने कुशल सम्पादन विकास ज्ञवालीले गरेका छन ।

    पछिल्लो समय बिशेष गरि लोक तथा टिपीकल गीत बजारमा ल्याउदै गरेका सर्जक नवराज लामिछानेले यस गीत सबैले मन पराएको प्रतिक्रिया आउन थालेको बताए ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र १४, सोमबार
  • सम्बन्धित समाचार