images
images

सर्जक नवराज लामिछानेको दोश्रो गीत ‘काफल पाक्यो’ चर्चामा (भिडियो सहित)

  • चैत्र १४ २०७८, सोमबार
images

काठमाण्डाै । सर्जक नवराज लामिछानेको दोश्रो गीत ‘काफल पाक्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक अर्जुन सापकोटा र लक्ष्मी खड्काको स्वर रहेको उक्त गीत ‘काफल पाक्यो ‘ गायक सापकोटाको युट्युव च्यानलबाट बजारमा ल्याईको हो ।

उक्त गीतमा कमल चापागाईले संगीत भरेका छन भने एरेञ्ज सागर बिराहीको रहेको छ । मदन खड्काको कोरियोग्राफी रहेको उक्त भिडियोमा राजन केसी र सगुन शाही फिचर्ड रहेका छन् भने कुशल सम्पादन विकास ज्ञवालीले गरेका छन ।

पछिल्लो समय बिशेष गरि लोक तथा टिपीकल गीत बजारमा ल्याउदै गरेका सर्जक नवराज लामिछानेले यस गीत सबैले मन पराएको प्रतिक्रिया आउन थालेको बताए ।

images