logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • ३६ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

    ३६ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

    9K
    SHARES
    ३६ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

    काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई सरुवा गरेको जानकारी दिएको हो।

    जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत इकवाल हवारीलाई मधेश प्रदेश प्रहरी कार्यलय, जनकपुर धनुषामा सरुवा गरिएको छ। यस्तै, ईन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय, रत्ननगर टाँडीबाट बाग्लुङ सरुवा गरिएको छ।

    प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय अन्बेषण योजना तथा विकास शाखाका कुमारप्रसाद मैनालीलाई इलाका प्रहरी कार्यालय, लहान सिरहा सरुवा गरिएको छ। यता, इलाका प्रहरी कार्यालय पथरी, मोरङका कृष्ण खड्कालाई अख्तियारमा सरुवा गरिएको छ।

     हेर्नुहोस् को कहाँ ?

     No description available.

    No description available.

    No description available.No description available.


    अर्थ चाैतारी
  • २०७८ चैत्र १५, मंगलबार
  • सम्बन्धित समाचार