images
images

स्माटच्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकबीच कारोबार सम्झौता

  • चैत्र १५ २०७८, मंगलवार
images

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र एनआईसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

काठमाडौंमा मङ्लबार आयोजित विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एन आइ सी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीले एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने छन् । इ।एम।भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहेको कम्पनीको भनाइ छ ।

images