logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल

    गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल

    3K
    SHARES
    गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल

    काठमाडौं । गरिमा विकास बैंकको ५१.२०% शेयर स्वामित्व रहने गरी के।सी।एल। अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिकरुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ । यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

    अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ । गत असार ४ गते नै के.सी.एल. अस्ट्यूट क्यापिटल बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको थियो ।


    अर्थ चाैतारी
  • २०७८ चैत्र १५, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट