logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • धादिङको खनियाँबास गाउँपालिकालाई कांग्रेसमय बनाउन शान्तालाई तोकियो कमान्डर

    धादिङको खनियाँबास गाउँपालिकालाई कांग्रेसमय बनाउन शान्तालाई तोकियो कमान्डर

    8.9K
    SHARES
    धादिङको खनियाँबास गाउँपालिकालाई कांग्रेसमय बनाउन शान्तालाई तोकियो कमान्डर

    काठमाण्डौ । नेपाली कांग्रेसकी जुझारु नेत्री शान्ता कुमारी तामांग नेपाली कांग्रेस धादिङ क्षेत्र न २ खनियाँबास गाउँपालिका वडा ३ को संयोजक तोकिएकी छन्। नेपाली कांग्रेसको संगठन बिस्तारमा केन्द्र देखि गाउँ सम्मै पंहुच भएकी शान्ता समाजसेवामा समेत उत्तिकै क्रियाशील छिन्।

    घर घर जाऔ कांग्रेस जिताउँ अभियानको संयोजकको जिम्मेवारी पाएपछि उनले पार्टीको कामलाई अझै तीब्र बनाएको नेपाली कांग्रेस धादिङले बताएको छ। पार्टी महासमिति सदस्य समेत रहेकी उनी उक्त क्षेत्रमा चर्चित समेत छिन। क्षेत्रीय सभापति राकेश धमलाले जिम्मेवारी दिएपछि रात दिन नभनी अभियानलाई सफल पार्न लागेकी उनले पार्टीलाई जिम्मेवारी सुम्पिएकोमा धन्यवाद दिंदै कुसलतापूर्वक काम गर्ने बताएकी छन्।


    अर्थ चौतारी
  • बुधबार, १६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved