images
images
images

प्रेम आचार्यको शब बुझ्न कीर्तिपुर अस्पतालमा…….

images
images

काठमाण्डौ । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ।

मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

images

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए।

उनकाे शब बुझ्न परिवारका सदस्य कीर्तिपुर अस्पतालमा जम्मा भएका छन् ।

भिडियो : सामाजिक संजाल

 

images