images
images
images

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी डिशहोम एपमार्फत सार्वजनिक

images
images

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ।

गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन्। हाल यो गीत डिशहोम गो एपमा मात्र उपलब्ध रहेको छ।

images

यो गीत निःशुल्क हेर्नका लागि प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ। यो एपमा लाइभ टीभीलगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्ट पनि हेर्न सकिन्छ।

images