images

सानिमा रिलायन्स लाइफमा रोजगारीको सुनौलो अवसर, दरखास्त पेश गर्ने आज अन्तिम मौका

images

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

 

images

 

images