images

सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने

images

काठमाण्डौ । सरकारले गुणस्तर स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने गरी स्वास्थ्य सेवाको विकास एवं विस्तार गर्ने जनाएको छ ।

 

images

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यसअघि जारी स्वास्थ्य बीमा कार्यक्रम समेत पुनरावलोकन गर्ने सरकारले जनाएको छ ।

images