images
images
images

नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

images
images

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर दिएको थियो।

images

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

images