images

फूडमान्डुले ल्यायो रु ५०० सम्म छुटको अफर

images

काठमाण्डौ । नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन “First Bite” ल्याएको छ । यस योजना अन्तर्गत Foodmandu App का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५% छुट (रु. ५०० सम्म) पाउन सक्नेछन् |

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार First Bite ले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ ।

images

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा “FIRSTBITE” भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

images