images
images

सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

images

काठमाण्डौ । सिटिजन बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

images