images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.94 133.54
EUR (EUROPEAN EURO)
1 141.86 142.5
GBP (UK POUND STERLING)
1 164.9 165.64
CHF (SWISS FRANC)
1 148.41 149.08
AUD (AUSTRALIAN DOLLAR)
1 85.62 86.01
CAD (CANADIAN DOLLAR)
1 98.43 98.87
SGD (SINGAPORE DOLLAR)
1 97.45 97.89
JPY (JAPANESE YEN)
10 9.01 9.05
CNY (CHINESE YUAN)
1 18.22 18.3
SAR (SAUDI ARABIAN RIYAL)
1 35.44 35.6
QAR (QATARI RIYAL)
1 36.46 36.62
THB (THAI BAHT)
1 3.72 3.74
AED (UAE DIRHAM)
1 36.19 36.36
MYR (MALAYSIAN RINGGIT)
1 28.35 28.48
KRW (SOUTH KOREAN WON)
100 10.03 10.07
SEK (SWEDISH KRONER)
1 11.86 11.91
DKK (DANISH KRONER)
1 19.03 19.11
HKD (HONG KONG DOLLAR)
1 17 17.08
KWD (KUWAITY DINAR)
1 430.41 432.35
BHD (BAHRAIN DINAR)
1 352.64 354.23