यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

images

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ।

images

 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

USD (U.S. DOLLAR)
1 132.9 133.5
EUR (EUROPEAN EURO)
1 140.34 140.98
GBP (UK POUND STERLING)
1 162.3 163.04
CHF (SWISS FRANC)
1 145.72 146.38
AUD (AUSTRALIAN DOLLAR)
1 84.6 84.98
CAD (CANADIAN DOLLAR)
1 96.95 97.39
SGD (SINGAPORE DOLLAR)
1 97.25 97.69
JPY (JAPANESE YEN)
10 8.92 8.96
CNY (CHINESE YUAN)
1 18.2 18.28
SAR (SAUDI ARABIAN RIYAL)
1 35.43 35.59
QAR (QATARI RIYAL)
1 36.45 36.61
THB (THAI BAHT)
1 3.59 3.61
AED (UAE DIRHAM)
1 36.18 36.35
MYR (MALAYSIAN RINGGIT)
1 28.2 28.32
KRW (SOUTH KOREAN WON)
100 9.87 9.92
SEK (SWEDISH KRONER)
1 12.1 12.15
DKK (DANISH KRONER)
1 18.82 18.9
HKD (HONG KONG DOLLAR)
1 16.97 17.05
KWD (KUWAITY DINAR)
1 429.8 431.75
BHD (BAHRAIN DINAR)
1 352.54 354.13

images