images
images

बल्खुमा दुर्गा प्रसाई पक्षको प्रदर्शन (फोटोफिचर)

images

काठमाण्डौ । बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

 

आज प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो ।

 

प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप भएको थियो भने प्रसाईँ समर्थक र प्रहरीबीच पनि केहीबेरअघि बल्खुमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्ययाँस र पानीको फोहोरा प्रहार गरेको थियो ।

images