logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • बल्खुमा दुर्गा प्रसाई पक्षको प्रदर्शन (फोटोफिचर)

    बल्खुमा दुर्गा प्रसाई पक्षको प्रदर्शन (फोटोफिचर)

    338
    SHARES
    बल्खुमा दुर्गा प्रसाई पक्षको प्रदर्शन (फोटोफिचर)

    काठमाण्डौ । बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

     

    आज प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो ।

     

    प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप भएको थियो भने प्रसाईँ समर्थक र प्रहरीबीच पनि केहीबेरअघि बल्खुमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्ययाँस र पानीको फोहोरा प्रहार गरेको थियो ।


    अर्थ चौतारी
  • बिहिबार, ७ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट