logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • निगमका कारणले नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : नेपाल एयरलायन्स

    निगमका कारणले नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : नेपाल एयरलायन्स

    13
    SHARES
    निगमका कारणले नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : नेपाल एयरलायन्स

    काठमाण्डौ । नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण भएको बताएको हो ।

     

    युरोपियन युनियन (ईयू)बाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरणलाई सम्बोधन गरेर पत्र लेखेको थियो । त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले उल्लेख गरेको छ ।

     

    प्रवक्ता रमेश पौडेलले प्राधिकरणलाई लेखिएको पत्रमा स्पष्टसँग लेख्दालेख्दै सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको बताएका छन् । पत्रमा स्पष्टसँग लेखिएकाले पनि ईयूको ‘सेफ्टी लिस्ट’बाट नेपाल नहट्नुमा नेपाल वायुसेवा निगम कारण नभएको बताएका छन् ।


    अर्थ चौतारी
  • आइतबार, १७ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट