logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    91
    SHARES
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।



     

    यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा रहेको छ।

     

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 133.09 133.69
    EUR  (European Euro) 1 144.79 145.44
    GBP  (UK Pound Sterling) 1 168.79 169.55
    CHF  (Swiss Franc) 1 152.61 153.30
    AUD  (Australian Dollar) 1 88.57 88.97
    CAD  (Canadian Dollar) 1 98.29 98.73
    SGD  (Singapore Dollar) 1 99.74 100.19
    JPY  (Japanese Yen) 10 9.08 9.12
    CNY  (Chinese Yuan) 1 18.65 18.73
    SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
    QAR  (Qatari Riyal) 1 36.51 36.67
    THB  (Thai Baht) 1 3.81 3.83
    AED  (UAE Dirham) 1 36.24 36.40
    MYR  (Malaysian Ringgit) 1 28.58 28.70
    KRW  (South Korean Won) 100 10.21 10.25
    SEK  (Swedish Kroner) 1 12.78 12.84
    DKK  (Danish Kroner) 1 19.42 19.51
    HKD  (Hong Kong Dollar) 1 17.03 17.11
    KWD  (Kuwaity Dinar) 1 431.05 432.99
    BHD  (Bahrain Dinar) 1 353.40 354.99


    अर्थ चौतारी
  • मंगलबार, १९ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved