logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • चन्द्रागिरी हिल्सका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत, निमित्तमा श्याम तण्डूकार

    चन्द्रागिरी हिल्सका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत, निमित्तमा श्याम तण्डूकार

    26
    SHARES
    चन्द्रागिरी हिल्सका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत, निमित्तमा श्याम तण्डूकार

    काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक संजीव थापाले राजीनामा दिएका छन् ।

    कम्पनीका महाप्रबन्धक थापाले दिएको राजीनामा सोमबार बसेको सञ्चालक समितिको ५२औं बैठकले स्वीकृत गरेको हो ।

    थापाको राजीनामा स्वीकृत भएसँगै अर्को व्यवस्था नभएसम्मका लागि एक्जुकेटीभ म्यानेजर श्याम तण्डूकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको कम्पनीले जनाइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १९ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट