logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • अन्तर्राष्ट्रिय लगानीको दबाबका बेला नेपालमा रेड बुलकाे उत्पादन सुरु (फोटो फिचर)

    अन्तर्राष्ट्रिय लगानीको दबाबका बेला नेपालमा रेड बुलकाे उत्पादन सुरु (फोटो फिचर)

    130
    SHARES
    अन्तर्राष्ट्रिय लगानीको दबाबका बेला नेपालमा रेड बुलकाे उत्पादन सुरु (फोटो फिचर)

    काठमाण्डाै । खेतान समुहकाे लगानिमा नवलपुरको अमरावतीमा रेड बुल उद्योग स्थापना भएको छ । उक्त उद्योगको अर्थ मन्त्री डा. प्रकाश शरण महतले औपचारिक उद्घाटन गरेका हुन् । त्यसक्रममा अर्थमन्त्री महतले देशमा थुप्रै अवसर रहेपनि सदुपयोग गर्न नसकिएको बताए ।

    कार्यक्रममा टीपीसी थाइल्यान्डका सीईओ कुङ सरवोत योविध्याया, बागामती प्रदेश सभा सदस्य माया श्रेष्ठ, सरस वेभरेजका सिइको पवन जगतिया, अर्थ मन्त्रालयका सचिव मुकुन्द निरौलाको उपस्थित रहेको थियो । कम्पनीले जर्मन स्विस टेक्नोलोजीको प्रयोगबाट पूर्ण स्वचालित सिस्टम जडित उद्योग भएको जानकारी दिएको छ । सोलार पावरबाट विद्युत् खपत कम हुने गरि उत्पादन गरिने पनि कम्पनीको भनाई छ ।


    अर्थ चौतारी
  • मंगलबार, १९ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट