images
images

अन्तर्राष्ट्रिय लगानीको दबाबका बेला नेपालमा रेड बुलकाे उत्पादन सुरु (फोटो फिचर)

images

काठमाण्डाै । खेतान समुहकाे लगानिमा नवलपुरको अमरावतीमा रेड बुल उद्योग स्थापना भएको छ । उक्त उद्योगको अर्थ मन्त्री डा. प्रकाश शरण महतले औपचारिक उद्घाटन गरेका हुन् । त्यसक्रममा अर्थमन्त्री महतले देशमा थुप्रै अवसर रहेपनि सदुपयोग गर्न नसकिएको बताए ।

कार्यक्रममा टीपीसी थाइल्यान्डका सीईओ कुङ सरवोत योविध्याया, बागामती प्रदेश सभा सदस्य माया श्रेष्ठ, सरस वेभरेजका सिइको पवन जगतिया, अर्थ मन्त्रालयका सचिव मुकुन्द निरौलाको उपस्थित रहेको थियो । कम्पनीले जर्मन स्विस टेक्नोलोजीको प्रयोगबाट पूर्ण स्वचालित सिस्टम जडित उद्योग भएको जानकारी दिएको छ । सोलार पावरबाट विद्युत् खपत कम हुने गरि उत्पादन गरिने पनि कम्पनीको भनाई छ ।

images