logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • एनसेलले भन्यो–सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन

    एनसेलले भन्यो–सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन

    39
    SHARES
    एनसेलले भन्यो–सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन

    काठमाण्डौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल सेयर धनी परिवर्तनले आफ्नो सेवा र सुविधामा अवरोध नहुने प्रस्ट पारेको छ । मंगलबार एक सूचना जारी गर्दै एनसेलले कम्पनीको सेयर धनी परिवर्तन हाल प्रदान गरिँदै आएको सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने जानकारी गराएका हो ।

    एनसेलले भनेको छ,‘एनसेलको सिद्धान्त “हामी तपाईँकै लागि” मा अडिग रही, विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।’

    एनसेलले आगामी दिनमा पनि नेपाल र नेपालीको विकास र समृद्धिका लागि समर्पित रहने बताएको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको छ ।

    n


    अर्थ चौतारी
  • बुधबार, २० मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट