logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • उद्योगी ब्यवसायीलाई चोर करार गरियो- पशुपति मुरारका

    उद्योगी ब्यवसायीलाई चोर करार गरियो- पशुपति मुरारका

    52
    SHARES
    उद्योगी ब्यवसायीलाई चोर करार गरियो- पशुपति मुरारका

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगी ब्यवसायीलाई जबरजस्ति चोर करार गरिएको आरोप लगाएका छन् । डेडिकेटेट र ट्रङकलाइनको फर्जी बिल देखाएर उद्योगी ब्यवसायीलाई चोर करार गरिएको आरोप लगाएका हुन ।

     

    डेडिकेटेड र ट्रङकलाईन महसुस प्रभावित उद्योगीहरुले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुरारकाले नेपाल विद्युत प्राधिकरणलाई आफुहरुले डेडिकेटेड , ट्रङकलाईनबाट विद्युत प्रयोग गरेको प्रमाण पेश गर्न चुनौती दिए । ‘प्राधिकरणले हामीले बिजुली प्रयोग गरेको प्रमाण देखाउनुस, हामी तिर्न तयार छौँ, प्रमाण छैन भने बत्ती जोडी दिनुस, हामी उद्योग चलाउछौ’, मुरारकाले भने ।


    अर्थ चौतारी
  • आइतबार, १५ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट