logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • भारतले पठायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत

    भारतले पठायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत

    91
    SHARES
    भारतले पठायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत

    काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम संचालक समितिले पेट्रोल, डिजेलरमट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो ।

     

    इण्डियन आयल कर्पोरेशनबाट आइतबार (डिसेम्बर ३१ मा) प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भइ आएको जनाएको छ ।

     

    यस्तै, डिजेलको भने प्रतिलिटर १२ पैसा र खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर २० पैसाले घटेर आएको निगमको भनाई छ । तर, निगमलाई एलपी ग्यासमा प्रतिसिलिण्डर ३सय रुपैयाँ ४१ पैसाले नोक्सानी रहेको छ । सोही सन्दर्भलाई लिएर हाललाई पेट्रोलियम र खाना पकाउने एलपीको ग्यासको भाउ यथावत राखिएको निगमले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १५ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट