images
images

नयाँ वर्ष सन् २०२४ लाई कुन देशमा कसरी गरियो स्वागत? हेर्नुहोस् केही तस्बिर

images

काठमाण्डौ । आजदेखि सन् २०२४ लागेको छ। विश्वभर सन् २०२३ बिदा गर्दै २०२४ स्वागत गरिएको छ।

यसै क्रममा यहाँ कुन देशमा नयाँ वर्षको उत्सव कसरी मनाइयो भनेर केही तस्बिर प्रस्तुत गरिन्छ।

हेर्नुहोस्

बहराइनमा ड्रोनको सहयोगमा शो र नयाँ वर्षको शुभकामना दिइयो।बहराइनमा ड्रोनको सहयोगमा शो र नयाँ वर्षको शुभकामना दिइयो।

 

 

सन् २०२४ लाई फ्रान्समा यसरी स्वागत गरियो। सन् २०२४ लाई फ्रान्समा यसरी स्वागत गरियो।

 

लन्डनमा नयाँ वर्ष २०२४ मनाउँदै युवती।लन्डनमा नयाँ वर्ष २०२४ मनाउँदै युवती।

 

 

सन् २०२४ को स्वागतमा सजिएको लन्डनको बिग बेन टावर।सन् २०२४ को स्वागतमा सजिएको लन्डनको बिग बेन टावर।

 

 

दक्षिण कोरियादक्षिण कोरिया

 

 

बर्लिनमा यसरी स्वागत गरियाे नयाँ वर्ष २०२४ लाई। बर्लिनमा यसरी स्वागत गरियाे नयाँ वर्ष २०२४ लाई।

images