images
images

एभरेस्ट बैंकको एक करोड ६ लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

images

काठमाण्डौ । एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यसअनुसार अब कम्पनीको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ रुपैयाँ पुगेको छ।

images