logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइडोपावरबीच शेयर निष्काशन सम्बन्धी सम्झौता

    सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइडोपावरबीच शेयर निष्काशन सम्बन्धी सम्झौता

    325
    SHARES
    सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइडोपावरबीच शेयर निष्काशन सम्बन्धी सम्झौता

    काठमाण्डौ। सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड बीचसाधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइडोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।


    अर्थ चौतारी
  • सोमबार, १६ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट