images
images

रतनबहादुर ऐर विद्युत् प्राधिकरणको सञ्चालक समितिमा नियुक्त

images

काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् ।

ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

सोमबार बसेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको बैठकले ऐरलाई ४ वर्षका नियुक्त गरेको हो ।

 

images