logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • पशुपति क्षेत्र विकास कोषले तयार गर्‍यो बहाल मस्यौदा

    पशुपति क्षेत्र विकास कोषले तयार गर्‍यो बहाल मस्यौदा

    0
    SHARES
    पशुपति क्षेत्र विकास कोषले तयार गर्‍यो बहाल मस्यौदा

    काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले बहाल व्यवस्थापन मस्यौदा तयार गरेर बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीलाई बुझाएको हो ।

     

    प्रस्तावित मस्यौदा मन्त्रीलाई बुझाउँदै समितिले बहाल व्यवस्थापन कार्यविधि बनाएर कोषको आम्दानी वृद्धि गर्ने जनाएको छ । यसअघि कार्यविधि नबन्दा कोषको अचल सम्पति कौडीको मूल्यमा प्रयोग हुँदै आएको छ । प्रस्तावित मस्यौदा बुझ्दै मन्त्री किरातीले सो अध्ययन गरेर छिट्टै कार्यन्वयनमा लैजाने बताए ।


    अर्थ चौतारी
  • बुधबार, १८ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट