logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    13
    SHARES
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा रहेको छ।

     

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८३ पैसा र बिक्री दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 132.95 133.55
    EUR  (European Euro) 1 145.22 145.88
    GBP  (UK Pound Sterling) 1 167.83 168.59
    CHF  (Swiss Franc) 1 155.70 156.40
    AUD  (Australian Dollar) 1 89.50 89.91
    CAD  (Canadian Dollar) 1 99.63 100.08
    SGD  (Singapore Dollar) 1 100.11 100.56
    JPY  (Japanese Yen) 10 9.31 9.35
    CNY  (Chinese Yuan) 1 18.60 18.69
    SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
    QAR  (Qatari Riyal) 1 36.47 36.64
    THB  (Thai Baht) 1 3.87 3.89
    AED  (UAE Dirham) 1 36.20 36.36
    MYR  (Malaysian Ringgit) 1 28.71 28.84
    KRW  (South Korean Won) 100 10.14 10.18
    SEK  (Swedish Kroner) 1 12.99 13.05
    DKK  (Danish Kroner) 1 19.47 19.56
    HKD  (Hong Kong Dollar) 1 17.03 17.11
    KWD  (Kuwaity Dinar) 1 432.23 434.18
    BHD  (Bahrain Dinar) 1 352.67 354.26


    अर्थ चौतारी
  • बिहिबार, १९ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट