logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • अरु देशको तुलनामा नेपालको औसत आर्थिक वृद्धिदर राम्रो हुने

    अरु देशको तुलनामा नेपालको औसत आर्थिक वृद्धिदर राम्रो हुने

    91
    SHARES
    अरु देशको तुलनामा नेपालको औसत आर्थिक वृद्धिदर राम्रो हुने

    काठमाण्डौ । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको वृद्धिदर राम्रो हुने भएको छ ।

     

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक को रिपोर्ट अनुसार यो अङ्ग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण छ । यस्तै उपभोक्ता मूल्यवृद्धि भने ६ दशमलव ७ प्रतिशत रहनेछ ।

     

    यो वर्ष विश्वको औसत वृद्धिदर तीन दशमलव प्रतिशत हुने देखिएकोमा नेपालको भने पाँच प्रतिशत पुग्ने अनुमान छ ।

     

    विश्वको अर्थतन्त्रको औसत वृद्धिदर २३ वर्षयताकै कम हुने पनि आईएमएफले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् सन् २०२५ मा पनि विश्वको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्रै हुने रिपोर्टमा उल्लेख छ ।


    अर्थ चौतारी
  • बुधबार, १७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट