images
images

सालपा विकास बैंकको साधारण सभा ११ औं साधारण सभा हुँदै

images

काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडले ११ औं वार्षिक साधारण सभा फागुन १९ गते गर्ने भएको छ । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०७९–८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड ख संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

images