logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • हिमपात र वर्षापछि खुलेको आकाश (फोटोफिचर)

    हिमपात र वर्षापछि खुलेको आकाश (फोटोफिचर)

    143
    SHARES
    हिमपात र वर्षापछि खुलेको आकाश (फोटोफिचर)

    काठमाण्डौ । देशका अधिकाशं हिमाली र पहाडी जिल्लामा हिजो दिनैभर वर्षासँगै हिमपात भएको थियो। हिमपात पछि आज बिहानै आकास खुलेपछि डाँडाकाँडाहरु सेताम्मे भएका छन् ।

    हिमपातपछि देशको अधिकांश स्थानमा मौसम सामान्यतया सफा देखिएको छ । बैतडीको खोड्पे आसपासमा र रारा ताल आसपास पनि हिमपातपछि देखिएका सेताम्मे डाँडाकाँडा हेर्नका लागि स्थानीयबासीको भीड लाग्ने गरेको छ ।

    तस्विरहरु मुगुका युवा तथा पर्यटन व्यवसायी देव कृष्ण रोकाया र पत्रकार कृष्ण विष्ट

     

     

     


    अर्थ चौतारी
  • शुक्रबार, १९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट