images
images

हिमपात र वर्षापछि खुलेको आकाश (फोटोफिचर)

images

काठमाण्डौ । देशका अधिकाशं हिमाली र पहाडी जिल्लामा हिजो दिनैभर वर्षासँगै हिमपात भएको थियो। हिमपात पछि आज बिहानै आकास खुलेपछि डाँडाकाँडाहरु सेताम्मे भएका छन् ।

हिमपातपछि देशको अधिकांश स्थानमा मौसम सामान्यतया सफा देखिएको छ । बैतडीको खोड्पे आसपासमा र रारा ताल आसपास पनि हिमपातपछि देखिएका सेताम्मे डाँडाकाँडा हेर्नका लागि स्थानीयबासीको भीड लाग्ने गरेको छ ।

तस्विरहरु मुगुका युवा तथा पर्यटन व्यवसायी देव कृष्ण रोकाया र पत्रकार कृष्ण विष्ट

 

 

 

images