images
images

पिज्जा हट ब्रान्डले सन्डे सरप्राइज अफर ल्यायो

images

काठमाण्डौ । नेपालको पिज्जा हट ब्रान्डले सन्डे सरप्राइज अफर ल्याएको छ । आइतबार पिज्जा हटले ४ वटा पर्सनल प्यान पिज्जा खरिद गर्दा ५८ प्रतिशतसम्म बचत गर्न सन्डे सर्प्राइज अफर सार्वजनिक गरेको हो ।

सन्डे सर्प्राइज अन्तर्गत २ हजार २०६ रुपैयाँ पर्ने भेजिटेरियन पिज्जा ९९९ रुपैयाँमा उपलब्ध रहेको छ । जसमा भेज फेस्ट, मार्गरिटा, स्पाइस्ड पनिर र म्याक्सिकन फिस्टा गरी चारवाटा पिज्जा पर्छन् । त्यस्तै, २३५६ पर्ने मिक्स पिज्जाहरू, सन्डे सर्प्राइज अफरमा १ हजार ९९ रुपैयाँमा उपलब्ध छ । जसमा म्याक्सिकन फिस्टा, मार्करिट्टा, क्रिस्पि चिकेन ससेज र तन्दुरी किमा गरी ४ ओटा पिज्जाहरू पाइनछन् ।

त्यसैगरी, २ हजार ८२६ रुर्पयाँ पर्ने नन् भेजिटेरियन पिज्जाहरू, सन्डे सर्प्राइज अफरमा १ हजार १९९ रुपैयाँमा उपलब्ध छ । जसमा स्पाइस्ड चिकेन मेटबल, चिकेन टिक्का, चिजी चिकेन ससेज र तन्दुरी किमा गरी ४ ओटा पिज्जाहरू रहेका छन् ।

हालै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा पनि तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् । र एसको मूल्य ४९९ रुपैयाँ बाट प्रारम्भ हुन्छ। ग्राहकले डाइन९इन वा टेक९अवे अनुभवको लागि नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन अथवा उपलब्ध एग्रीगेटरहरू फुडमाण्डु, पठाओ, भोज र मेरो किनमेल मध्ये कुनै पनि मार्फत डेलिभरी सेवा रोज्न सक्छन्।

images