logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • आज कुन विदेशी मुद्राको मूल्य कति ?

    आज कुन विदेशी मुद्राको मूल्य कति ?

    117
    SHARES
    आज कुन विदेशी मुद्राको मूल्य कति ?

    काठमाण्डौ । आज माघ २२ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४३ रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७।२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६२ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट