logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • इच्छाराजलाई तीन वर्ष जेल र पौने २ अर्ब जरिवाना, श्रीमती सिर्जनालाई डेढ वर्ष जेल

    इच्छाराजलाई तीन वर्ष जेल र पौने २ अर्ब जरिवाना, श्रीमती सिर्जनालाई डेढ वर्ष जेल

    0
    SHARES
    इच्छाराजलाई तीन वर्ष जेल र पौने २ अर्ब जरिवाना, श्रीमती सिर्जनालाई डेढ वर्ष जेल

    काठमाण्डौ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई आइतबार सो सजाय सुनाएको हो ।

    अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई पनि आइतबार सजाय तोकिएको छ ।

    विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट