images
images

आइएमई पेलेले बीमा पोलिसी रिन्यु गर्दा विभिन्न उपहार दिने

images

काठमाण्डौ। आइएमई पेले पोलिसी रिन्यु अफर ल्याएको छ । अफरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी रिन्यु गर्दा पेले विभिन्न उपहारहरु दिने निर्णय गरेको हो ।

 

पेका अनुसार अफरका लागि आइएमई लाइफको पोलिसी रिन्यु गर्दा आइएमई पेमार्फत रकम भुक्तानी गनुपर्नेछ । यसरी रकम भुक्तानी गरेमा १५०० रुपैयाँसम्मको क्यासब्याक, स्मार्टवाच तथा बम्परमा स्मार्टफोन जित्न सकिनेछ ।

 

यो अफर फागुन १२ गतेसम्म लागु हुने पेले जनाएको छ । साथै, योजना आइएमई पे कस्टुमर एपबाट भुक्तानी गर्दा आइएमई लाइफका अभिकर्ताहरुलाई पनि लागु हुने पेले स्पष्ट पारेको छ ।

images