images
images

आजको विदेशी मुद्राको विनिमय दर

images

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.46 133.06
EUR  (European Euro) 1 142.65 143.29
GBP  (UK Pound Sterling) 1 167.32 168.07
CHF  (Swiss Franc) 1 151.78 152.47
AUD  (Australian Dollar) 1 86.48 86.87
CAD  (Canadian Dollar) 1 98.29 98.73
SGD  (Singapore Dollar) 1 98.65 99.10
JPY  (Japanese Yen) 10 8.95 8.99
CNY  (Chinese Yuan) 1 18.41 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.32 35.48
QAR  (Qatari Riyal) 1 36.33 36.49
THB  (Thai Baht) 1 3.72 3.74
AED  (UAE Dirham) 1 36.06 36.23
MYR  (Malaysian Ringgit) 1 27.82 27.95
KRW  (South Korean Won) 100 9.98 10.03
SEK  (Swedish Kroner) 1 12.64 12.70
DKK  (Danish Kroner) 1 19.12 19.21
HKD  (Hong Kong Dollar) 1 16.94 17.01
KWD  (Kuwaity Dinar) 1 430.23 432.18
BHD  (Bahrain Dinar) 1 351.33 352.92

images